Skip to content

प्रतिनिधिसभा पुनर्स्थापनाको लागि कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

nabil bank

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । क्त रिटको

पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए। प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime