Skip to content

जेनजी सरकारको निर्णयले उखु किसान बने पीडित

nabil bank

काठमाडौं । यो सरकारले गरेको निर्णयका कारण उखु किसान थप मर्कामा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य ६२० रूपैयाँ तोकेको छ ।

यो सरकारले उखुको मूल्य अघिल्लो सरकारले कायम गरेको मूल्यमा ३५ रुपैयाँले घटाएको छ । अघिल्लो बर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपैयाँ निर्धारण गरेको थियो ।

जेनजी आन्दोलनको जगमा बनेको सरकारले उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको हो । सरकारले उखुको समर्थन मुल्य आव २०८०/८१ मा ६३५, आव २०७९/८० मा ६१०, आव २०७८/७९ मा ५९० तोकेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime