काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश बाँड्ने भएको छ ।
सिटिजन्स लाइफले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश बाँड्ने भएको हो । पाँच अर्ब चुक्ता पुँजी रहेको सिटिजन्सले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश बाँड्दा एक अर्ब रुपैयाँ बाँड्ने छ ।
लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति दिएपछि मात्र सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्