Skip to content

सिंहदरबारमा जेनजी प्रतिनिधिबीच घम्साघम्सी, कार्की सरकारले काम गर्न नसकेको आरोप

nabil bank

काठमाडौं । आज सिंहदरबारमा नेपाल सरकार र जेनजी प्रतिनिधिभएको सम्झौतामा हस्ताक्षरप्रति जेनजीबम प्रतिनिधिबीच घम्साघम्सी परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सम्झौतामा जेनजी प्रतिनिधिहरु लफाडा परेको हो । उनीहरुले चुनाव गराउन मात्र जेनजी आन्दोलन नभएको बताए । उनीहरुले विद्रोहको म्यान्डेट अनुसार सुशिला कार्की सरकारले काम गर्न नसकेको आरोप लगाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime