काठमाडौ । डिप्रोक्स लघुवित्त वित्तीय वित्तीय संस्थाले लाभांश घाेषाणा गरेको छ ।
बिहीबार बसेको कम्पनी सन्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्