काठमाडौ । फस्ट्र माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषाणा गरेको छ ।
बुधबार बसेको कम्पनी सन्चालक समितिको बैठकले सेयरधनीलाई करसहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्