Skip to content

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश बाँड्ने

nabil bank

काठमाडौं । आइजीआई प्रुडेनशियल इन्सुरेन्स लिमिटेडले नगद लाभांश वितरण गर्ने निर्णय सार्वजनिक गरेको छ।

कम्पनीको सञ्चालक समितिको २३१औँ बैठकले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भइसकेको र २८औँ वार्षिक साधारण सभाबाट अनुमोदन हुने शर्तमा कुल चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime