काठमाडौं । सरकारले जेनजी आन्दोलनको जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानविनका लागि गठन गरेको जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्