काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई एक अर्ब ९० करोड लाभांश दिने भएको छ ।
नेपाल लाइफको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर सहित १६.०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।






प्रतिक्रिया दिनुहोस्