Skip to content

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध आज विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनी अर्थ समितिको सभापति समेत रहेका थिए ।

स्रोतका अनुसार चालिसेको ३ करोड ६८ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime