Skip to content

दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

nabil bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको ५६.६२ प्रतिशतले हुन आउने १ सेयर बराबर ०.५६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले आगामी साधारणसभामा यो प्रस्ताव लैजाने भएको छ । सभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime