Skip to content

इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा

nabil bank

काठमाडौं । इमर्जिङ्ग नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले करसहित ५.२६३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो लाभांश अर्थमन्त्रालयले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime