काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मतको काम सुरु भएको छ ।
शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मत सम्भार गर्न लागेको छ ।
नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको छ ।






प्रतिक्रिया दिनुहोस्