Skip to content

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

nabil bank
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको १ हजार ७०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ थियो । निरन्तर उकालो लागेको सुनको मूल्यमा मंगलबार भने ब्रेक लागेको हो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलाको ३ हजार ८५८ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको ३ हजार ८७० रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime