Skip to content

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा बोनस १२.५० र कर सहित १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime