Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंक बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.१९ अंक बढेर २६०१.८१ विन्दुमा पुगेको छ।

आज प्रि–ओपन सेसनमा ४२ कम्पनीको ६९ पटकको कारोबारमा १७ लाख ५४ हजार ७१२ रुपैयाँबराबरको २ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi