Skip to content

सेयर बजारमा सामान्य सुधार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.७० अंकले बढेर परिसूचक २६२५.७० बिन्दु कायम भको छ ।

३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा होटल, निर्जीबन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।

यो दिन स्वस्थित लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime