Skip to content

अप्पर स्याँङ्गे हाइड्रोपावर मर्जरमा जान तयार, तीन सदस्य समिति गठन

nabil bank

काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर कम्पनी मर्जरमा जाने भएको छ ।

मर्जरमा जाने तयारीमा रहेको कम्पनीले मर्जर तथा एक्विजिशनका लागी तीन सदस्यीय समिति गठन गरेको छ ।

मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले मर्जरका लागि तीन सदस्यीय कमिटि गठन गरेको हो ।

मर्जर कमिटिको सदस्यमा संयोजकमा दिपेश पोते श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा बिर बहादुर घले र दिपीका ज्ञवाली रहेका छन् । घले कम्पनीका प्रबन्ध सञ्चालक पनि हुन् ।

कम्पनीले मर्जरका लागि नवौं साधारणसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life