काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
भट्टले १४ सय ५२ मत, महासेठले १३ सय ६८ र भट्टराईले १३ सय ४८ मत पाए ।
ओलीको विश्वास पात्र विष्णु रिमालले पराजित भएका छन् । उनले १ हजार ९१ मत ल्याए ।







प्रतिक्रिया दिनुहोस्