काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनी भारी मतसहित विजयी भएका हुन् । ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका छन् ।
ओलीले १६६३ मत पाएका छन् । पोखरेल भने ५६४ मत पाए । ओली र पोखरेलको मतान्तर १०९९ रहेको छ ।







प्रतिक्रिया दिनुहोस्