Skip to content

जेनजी आन्दोलनः जाँचबुझ आयोगको म्याद एक महिना थप

nabil bank

काठमाडौं । सरकारले जेनजी आन्दोलनपछि गठन भएको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।

समितिले बयान लिनुका साथै प्रतिवेदन बनाउन समय लाग्ने भएका कारण म्याद एक महिना थप्न माग गरेको थियो । सोही अनुसार सरकारले एक महिना समय थपेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime