काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
जसमा करसहित ६.३१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्