Skip to content

दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्छः गभर्नर पौडेल

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताएका छन् ।

अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री खनालले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकामा जोड दिए ।

कार्यक्रममा गभर्नर डा पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime