Skip to content

एमाले महाधिवेशः ओलीले पाए ३३३, ईश्वर पोखरेललाई ११० मत

nabil bank

काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले भारी मनान्तरले अग्रता बढाएका छन् ।

जारी गणनामा अध्यक्ष ओलीले ३३३ मत पाएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime