Skip to content

११३९ मत गन्दा एमालेका कुन नेताले कति मत पाए ?

nabil bank

काठमाडौं । नेकपा एमालेको महाधिवेशनपछि मतगणना जारी छ । जारी अहिलेसम्म ११३९ मतको गणना भएको छ ।
अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।

अध्यक्ष :

केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

पृथ्वी सुव्वा गुरुङ : ९००
विष्णु प्रसाद पौडेल : ८४६
रामबहादुर थापा बादल : ७७४
गोकर्ण राज विष्ट : ७१३
रघु जी पन्त : ६१७
गुरु प्रसाद बराल : ५८५
अरुण नेपाल : २२३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
भिम प्रसाद आचार्य : १४३
विन्दा पाण्डे : ४७४

महासचिव

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

लेखराज भट्ट : ७३४
योगेश भट्टराइ : ७०९
विष्णु प्रसाद रिमाल : ५४०
आनन्द प्रसाद पोख्रेल : ३३४
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
वैजनाथ चौधरी : २७१

सचिव

महेश बस्नेत : ७८३
पद्मा कुमारी अर्याल : ७७८
छविलाल विश्वकर्मा : ७६९
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
ठाकुर प्रसाद गैरे : ४६२
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime