काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।







प्रतिक्रिया दिनुहोस्