काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
पुस ४ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
संस्थाले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर ४.२५ प्रतिशत बोनस सेयर र करसहित ०.७५ प्रतिशत नगद लाभांश पिदने जनाएको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्