काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
जसमा बोनस १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरी संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्