Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले करसहित १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life