Skip to content

अपि पावर कम्पनीको लाभांश घोषणा, हकप्रद जारी गर्ने

nabil bank

काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले घोषणा गरेको हो ।

कम्पनीले ५ प्रतिशत हकप्रद सेयर बोनस सेयर र ०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेको कम्पनीले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनी तोकेको लाभांश पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime