Skip to content

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

nabil bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत रहेको छ भने करसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत दिएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरे सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime