Skip to content

पाल्पा सिमेन्ट इन्डष्ट्रिजलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्ट इन्डष्ट्रिजलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्ड उक्त कम्पनीलाई आज आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life