Skip to content

प्रभु महालक्ष्मी लाईफको १ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा 

nabil bank
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीको दुई जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख ४३ हजार ६०२ कित्ता सेयर बिक्री गर्ने लागेका हुन् ।
कम्पनीले संस्थापक सेयरधनी सुनिल नारायण श्रेष्ठ र मोक्षा राक्ष्य लक्ष्मी देवी प्रधानको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । यस कम्पनीबाट सुनिल नारायण श्रेष्ठले १ लाख ३० हजार ४४ कित्ता सेयर बिक्री गर्न लागेका हुन भने मोक्षा राक्ष्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १६० कित्ता सेयर बिक्री गर्ने भएको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life