Skip to content

एनएमबी बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति

nabil bank

काठमाडौं । एनएमबि बैंकलाई नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

यसमा लगानी गर्नेले ८.२५ प्रतिशत लाभांश पाउनेछन् । यो अवधि नतोकिए पनि निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको बजार उपकरण हो । यसमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life