काठमाडौं । सरकारले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् ।
स्रोतका अनुसार शर्माले आजै शपथग्रहण गर्ने तयारी रहेको छ । उनलाई आज २ बजे शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनलाई परराष्ट्र वा रक्षा मन्त्रालयकोे जिम्मेवारी दिने तयारी भएको छ ।








प्रतिक्रिया दिनुहोस्