काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा पुगेका छन् ।
उनले आज बिहान कांग्रेसका सभापति शेरबहादर देउवासँग भेट गरेका छन् ।
आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास गुण्डुमा ११ बजे र १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेटने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया दिनुहोस्