Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा माग भन्दा ३२.९८ गुणा बढी आवेदन

nabil bank

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा मागभन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ लाख ८३ हजार ८९६ जना आवेदकले ३ करोड ५ लाख ४८ हजार कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको छ ।

कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life