Skip to content

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति? 

nabil bank
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ११ गते बसेको सञ्चालन समितिको बैठकले ८ प्रतिशत लाभांश दिने घोषणा गरेकोको हो ।
कम्पनीले नगद लाभांशमात्र दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life