Skip to content

वाल्डो क्यासिनोका अध्यक्ष मिन चिङ्ग पक्राउ

nabil bank

काठमाडौं । काठमाडौंको ठमेलमा सञ्चालित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक चिङ्गलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । उनलाई क्यासिनोमा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर ठगी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमार्डौले जनाएको छ ।

ठगी गरेको भन्दै प्रहरीले मङ्सिर २६ गते भारतको महाकाय समूहका सुरेश महाजनसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life