Skip to content

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्यमा नयाँ रेकर्ड

nabil bank

काठमाडौं । सोमबार, नेपाली बजारमा सुन घटेको छ । आज चाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ। चाँदीको मूल्यले भने यस दिन तोलामा ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life