Skip to content

सनराइज बैंकको साधारणसभाले गर्यो लाभांश पारित

nabil bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८१÷८२ मा ३७१ अर्ब निक्षेप रुपैयाँ र २८७ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime