काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।
तमु ल्होसारको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सार्वजनिक बिदा दिएपनि विभिन्न बैंक तथा वित्तीय संस्थाले केही शाखा खोलेर सेवा दिने भएका छन् ।
बैंकहरुले विभिन्न प्रदेशमा रहेका शाखा खोलेर सेवा दिने भएका हुन् ।
यी हुन् आज खुला हुने बैंक तथा वित्तीय संस्थाको शाखा









प्रतिक्रिया दिनुहोस्