Skip to content

राष्ट्र बैंकको गैर–बैंक बित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तरण

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको गैर–बैंक बित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तरण भएको छ ।

राष्ट्र बैंकका अनुसार बालुवाटारस्थित गैर आवासीय नेपाली संघको भवनबाट सञ्चालन हुदै आएको गैर–बैंक बित्तीय संस्था सुपरिवेक्षण विभाग राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण भएको छ ।

केन्द्रीय बैंकका अनुसार पुस ९ गतेदेखि स्थानान्तरण भएकोले सो विभागबाट प्रदान हुने सम्पूर्ण सेवा यस बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनबाट सञ्चालन भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life