काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् ।
उनले व्यक्तिगत कारण देखाएर पुस ९ गते राजीनामा दिएको बैंकले जनाएको छ ।
उक्त राजीनामा मंगलबार बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस्