Skip to content

निजी क्षेत्रको सम्पत्ति राष्ट्रको सम्पत्ति हो: अर्थमन्त्री खनाल

nabil bank
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको सम्पत्ति राष्ट्रको सम्पत्ति भएको जानकारी दिएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ द्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताएका हुन ।
उनले निजी क्षेत्रले कमाएको रकम निजी क्षेत्रले मात्रै उपभोग नगर्ने र सरकारको पनि भएको बताए । निजी क्षेत्रले राज्यलाई कर तिर्छ, कर्मचारीलाई बोनस दिन्छ भन्ने बुझ्नु पर्ने बताए ।  निजी क्षेत्रमा हुने क्षति सबैलाई पुग्ने क्षति भन्ने बुझ्न आवश्यक रहेको बताए ।
अहिले शोधनान्तर स्थिति बचतका, विदेशी विनिमय सञ्चिति बढेको, रेमिटेन्स बढेका कारण लगानीको उचित समय भएको बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime