Skip to content

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज  सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र चाँदी ४ हजार ५२५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदी ४ हजार ४१५ रुपैयाँ रहेको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life