Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुँने

nabil bank

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँट आज हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि पुस ७ देखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । आईपीओमा माग भन्दा ३३ गुणा बढी आवेदन परको छ ।

आईपीओमा ५ लाख ८३ हजार ९७५ जना आवेदकबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको प्रति कित्ता ८२०.८० रुपैयाँका दरले बुक बिल्डिङ विधि मार्फत ९ लाख २४ हजार ७६८ इकाई सेयर जारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life