Skip to content

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेही छिन् ।

प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा. परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life