Skip to content

एनआईसी एशिया बैंकले सर्बश्रेष्ठ निक्षेप अन्तर्गतका खातामा दिएको बीमा सुविधा खारेजी गर्ने

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न खातामा दिँदै आएको बीमा सुविधा खारेजी गर्ने भएको छ ।

बैंकले सर्बश्रेष्ठ निक्षेप खाता अन्तर्गत विभिन्न बचत तथा मुद्दती खाताहरुमा प्रदान गर्दै आएको दुर्घटना बीमा, गम्भिर प्रकृतिका रोग तथा स्वास्थ्य बीमा सुविधाहरु माघ ५ गतेदेखि लागू हुने गरी खारेज गर्ने जनाएको छ ।

बैंकले यस अघिका बीमा दाबी पेश गर्न बाँकी रहेका ग्राहकलाई नजिकको शाखामा गएर तोकिएको समय सीमा भित्र दाबी गर्न अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life