Skip to content

लिखित बयानपछि केपी ओलीको स्थान हद फुकुवा

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

ओलीले आइतबार उच्चस्तरीय जाँचबुझ आयोगलाई लिखित बयान दिएका थिएन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा उच्चस्तरीय जाँचबुझ आयोगलाई ओली बयान दिए लगत्तै आयोगले स्थान हद फुकुवा गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज बसेको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।

असोज १२ गते बसेको आयोगको बैठकले ओलीलाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life